हरिद्वारमा १२ वर्षपछि कुम्भ राजा ज्ञानेन्द्र प्रमुख अतिथि

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त नेपाल र भारतका विभिन्न तिर्थ स्थानमा १२/१२ वर्षमा विशेष पुजन कुम्भ मेला लाग्ने गरिन्छ र ६/६ वर्षमा अर्ध कुम्भ । २०३२ सालको मकर संक्रान्तिको मेलामा म मेरा पिताजी काकाहरु समेत गएका थियौ । सो मेला इलाहावादको प्रयागराजमा लागेको थियो । नेपाली तिर्थ यात्रीहरुको लागी अंग्रेजहरुको शासन कालमा नै नेपालका राजा, राणा सरकारहरुले … Continue reading हरिद्वारमा १२ वर्षपछि कुम्भ राजा ज्ञानेन्द्र प्रमुख अतिथि